Wednesday, December 23, 2009

आखिर धार्मिक गर्न्थ मा छुआछुत र भेदभाद कहाँ लेखे को छ ? मैले पाउना सकिन I


छेत्री को छोरो छुन मा पाऊ घिन ले हुदैन,
मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन I
शायद मलाई आज पनि लाग  यो कुरा झुट भए जस्तो किन भने हाम्रो समाज ले अजै पनि तल्लो जात लाई शविकारे को छैन आज पनि गाँउ गाँउ मा भेद भाउ चली रहे को देख्दा २१ सताब्दी लागे जस्तो छैन सिर्फ गाँउ मा मात्र होइन, मैले त विदेस मा हाम्रो नेपाली मा ई कुरा हरु भेटाए, संगै खाने संगै बस्ने अनि संगै घुम्ने आफ्नै छरछिमेक मात्र नही टाढा टाढा का नेपाली मा पनि जब ( विबहा, वर्तन पूजा) हुदा छुआछुत भेदभाद गरी अपमान गर्दा अच्मै लागिये I दलित जात लाई प्रेम मा घिणा हुनु परियो मन्दिर बाट टाढा बस्नु परियो (विबहा, वर्तन पूजा ) टाढा हुनु परिये भने इ ठुलो जात लाई दलित जातले ठुलो दिल कहाँ बाट लिउ छंन त ? आखिर धार्मिक गर्न्थ मा छुआछुत र भेदभाद कहाँ लेखे को छ ? मैले पाउना सकिन I


With Regards
Laxman Kumar
Arghakhanchi Arghatosh (Chidipani)

Thursday, December 17, 2009

म माथि परे (देखे) को सच्चाई

एउटा सच्चाई यो समाज ले तपाइ लाई हेर्दा सिर्फ वर्तमान लाइ हेर्ने गर्छ,
तर भुत मा क गर्थियो अनि भविशय मा के गर्ने हो ये कहिले पनि हेर्दैन I

Monday, December 7, 2009

Saturday, November 21, 2009

Thursday, November 19, 2009

My Favorite Nepali Songs

Laxman Favorite Nepali Songs

With Regards

Laxman Kumar

From: Arghakhanchi Arghatosh (Chidipani)

Tuesday, November 10, 2009

My favorite Nepali Songs

Laxman Kumar Favorite Nepali Songs

Thursday, October 22, 2009

My small & sweet memory village Arghakhanchi arghatosh (Chidipani)




My Teachers


My Childhood School Suryathum



Hi This is Laxman 

Dear Sir,

I am Laxman Kumar Please give me any information in my village Arghakhanchi Arghtosh Chidipani. 


With Regards 

Laxman Kumar