3 -01 -2011 आइतबार दिन (अर्घाखाँची )सन्धिखर्क बाट काठमाडौँ को यात्रा
3 -01 -2011 आइतबार दिन मा घरबाट बिहान काठमाडौँ को लागि निस्किए को थिए र सन्धिखर्क बिहान ९ बजे पुगे अनि सांझा को रात्री सेवा मा पाइने काठमाडौँ को लागि एउटा मात्र बस थियो टिकेट काउन्टर मा गइ टिकेट लिउदा कुनै शीट थिएन तर पनि मलाई टिकेट लिनु परियो अनि सांझा ४ बजे पछी मेरो यात्रा शुरु भयो अर्घाखाँची सन्धिखर्क देखि काठमाडौँ |
साथीहरू बस खचाखच यात्री हरू ले भरिएको थियो म चाही केबिन को बटम़ा बसे को थिए मेरो साथमा थुप्रै विदेश जाने यात्री थिए बस भित्र २ बस को यात्री भन्दा धेरै थिए अनि छतमा पनि थुप्रै यात्रीहरू थिए मैले सोचे कि साएद काठमाडौँ को लाई मात्र १ बस भए र होला एति धेरै मानिसहरू बसेका तर हेर्दा त लोकल यात्रीहरू पनि रहेछन बस बाटो म़ा गुडिरहे को थियो तेस्मा पनि अजै बस कन्डक्टर ले बाटो म़ा रोकी यात्रीहरू हालिरहे को थियो बस उकाली र ओराली घुम्ती गर्दै हिडे को चलिरहे को थियो मेरो मन म़ा काठमाडौँ को दर्सन को नया कल्पना लाई लिएर मन म़ा कुराहरू खेली रहे को हुनाले भिड को पिडा र अगाडी सिसा को पिडा अगाडी केहि थिए न म़ा अगाडी आउने हरेक बस, ट्रक जीप साथमा टाढा टाढा का पहाड हरू, झरना खेतहरू देखि रहे को थिए जब बस ले २, ३ मोड काट्दै चौथो मोडमा आउदा (घुम्ती देखि तल अमराई) हाम्रो बस र ट्रक भिडन्त हुन पुग्यो हेर्दा मेरो सामु सबै दृश्य देखि रहे को थिए जब बस र ट्रक भिडन्त म़ा अगाडी को सीसा चक्नाचुर भै मेरो शरीर बाट तल झरी रहे को थियो पछाडी हेर्दा बस भित्र सबै चिच्चाई रोइ रहे का थिए अनि सबै उत्रिए पछी म पनि उत्रिए हेर्दा सबै चिच्चाई रहे का थिए तर हाम्रो भाग्य राम्रो रहेछ किन भने पहाड को बिचमा भएर पनि अगर हामी तेहा देखि तल खसेको भए सायद हाम्रो शरीर को टुक्रा टुक्रा भेटिन्थियो होला जिन्दगी को सफर यस्तै होला र अनि म बाहिर आइ हेर्दा त्यो भिर पखेरा को दृश्य मलाई एक छिनको सुन्य बनाई दियो फेरी म सबै यात्री तर्फ हेरे कसैलाई चोट लागे को थियो त कोइ डराई रहे का थिए अनि एक छिन् त यता उता सबै लाई हेर्दा र सबै को हलचल बुज्न थाले तेहा जसलाई चोट लागे को छ उसलाई पट्टी गरौना को लागि पट्टी थिएन कुनै medicine न हुदा निकै दुख लाग्यो एति ठुलो बस अनि यात्री हरू २ बस को हाल्ने तर आपतकालीन को लागी कुनै सानो medicine पनि न राख्ने सिरिफ पैसाको लालच गर्ने तेस्ता अबुज लाई त्यो बेला क भन्ने |
भन्न त सिर्फ तिनीहरू लाई मात्र के भन्ने सांझा को समय १:३० घन्ट सम तेहा कुनै आपतकाली पुलिस थिएन म पनि तेही भिडमा तेहा को दृश्य हेरी रहे को थिए मन मनै म हाम्रो अर्घाखाँची को समस्या लाई कोशी रहे को थिए १:३० पछि मात्र २ जना ट्राफिक पुलिस आयो अनि हेर्न थालियो तर मलाई भने हाम्रो अर्घाखाँची को कार्यप्रणाली राम्रो लागे न किन भन्दा हाम्रो बस को घटना हुँदा तेहा २
घण्टा सम कुनै आपतकाली गाडी छैन न त तेहा डाक्टर न त स्वास्थ्य कुनै सेवा
उपलभ्दा हुनसके को थिएन
साथीहरू म भन्न चाहन्छु आखिर हाम्रो अर्घाखाँची मा आपतकालीन गाडी हरू उपलब्ध छैन येदी छ भने त्यो समय २:३० घण्टा सम्म किन आयनन त यदी एस्तै हो भने हाम्रो मानवता को जीवन त केहि छिन् मा जान्छ हामी त उसलाई हेर्न पनि सक्दैनु त के अर्घाखाँची ले आपतकाली गाडीहरू को सेवा दिन सक्दैन येदी सक्दैन भने हाम्रो अर्घाखाँची को बजत कहाँ छ त गाउँ विकास को बजत कहाँ छ त तेहा हाम्रो रेड क्रस समाज कहाँ छ त के हाम्रो अर्घाखाँची वासिन्दा लाई नेपाल सरकारले कुनै मानवता को सेवा दिए को छैन येदी होइन भने हाम्रो अर्घाखाची को साझा सम्पति को बजत कहाँ छ त ? सरल जनता को लागी खटिए का प्रहरी त्यो बेला कहाँ थिए त ट्राफिक पुलिस आँखा मा पट्टी लगाएका ति पुलिस ले २ बस को यात्री हाल्दा तिनीहरू ले किन रोके नन त हाम्रो अर्घाखाँची को ट्राफिक को नियम कहाँ छ त |
बस समितिहरू हो तिमी हरू ले पनी आफ्नो कार्य मा सुधार गर सीमित भन्दा बडी यात्री लाई बस मा हाल्न पाइने छैन पैसाको लालचा ले मानवता लाई जोखिमा न राख, यदी तिमीहरू बस को सेवा राम्रो दिए को भए जुन बेला बस को घटना हुँदा तेहा १ पनी medicine थिएन चोट लाग्दा पट्टी गर्न को लागी पनी पट्टी थिएन भने तिमीहरू अन्धा भै पैसाको लालचा मा काम गर्छु त सरल मानवता लाई जोखिमा मा राख्ने त ?
ट्राफिक पुलिस तिमी हरू लाई त म के भनु तिमी हरू त निध म हुन् छौ तिमीहरू को नियम कहाँ छ त आज म यति धेरै सफर गर्दा पनी अर्घाखाँची को ट्राफिक को नियम तेहा देखन सकिन अब तिमी हरू पनी आफ्नो बानी सुधार | बस चालक अनि कन्डक्टर तिमी हरू पनी आफ्नो बानी सुधार आफ्नो लिमिट भन्दा बडी यात्री बस मा हाल्न पाउने छैनौ तिमी ले आफ्नो लालचा मा मानवता लाई जोखिमा मा न राख |
अर्घाखाँची रेड क्रस समाज तिमी हरू कहाँ छौ त हाम्रो अर्घाखाँची को बजत कहाँ छ समाज को लागी राखे को बजत कहाँ छ त यदी हाम्रो कार्य सही हुन्थियो भने बस को घटना हुदा तिमी हरू सुतीरहे का थियो त २:३० घण्टा सम किन घटना स्थल मा किन कोइ पुग्न सकेनन त केवल सन्धिखर्क देखि १५ मिनट बाटो मा | अब युवा हरू तिमी आफै हेर हाम्रो अर्घाखाँची धेरै उच्च स्थर पुग्न लागे को छ त ?
अब तिमी हरू आफ्नो बानी सुधार म लक्ष्मन् नेपाली (अर्घाखाँची अर्घतोष चिदीपानी -२) यही भन् चाहन्छु